राष्ट्रिय गाैरबका आयोजनाहरू

प्राचीन कालदेखि नै नेपाल आर्थिक गतिशीलता भएकाे मलुकको रूपमा पहिचान बनाएको छ । कौटिल्यको अर्शाथस्त्रमा समेत नेपालका राडीपाखी  तत्कालिन मगध राज्यसम्म निर्यात भएकाे र खानिकाे अन्वेषण उत्खनन् हुने गरेकाे उल्लेख छ। मल्लकालमा नेपाली कला र इन्जिनियरिङ उत्कृष्ट रहेकाले यस समयको शिक्षा प्रणाली व्यवहारिक र दक्ष जनशत्ति उत्पादनमा केन्द्रित रहेकाे अनुमान गर्न सकिन्छ। नेपाल एकिकरणकाे पस्चात …

राष्ट्रिय गाैरबका आयोजनाहरू Read More »